मौसमी अनुगमन, कारबाही गर्नुपर्ने स्वास्थ्य संस्थालाई छुट
भैरहवा– रुपन्देही सदरमुकाम सिद्धार्थनगर (भैरहवा) क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको बेथिति नयाँ होइन् । न्युनतम कानुनी कुराहरु पनि पालना नगरी यहाँ फार्मेसी, पोलिक्लिनक र ठूला भनिएकै अस्पताल संचालनमा छन् । मापदण्डविपरीत संचालित फार्मेसीले विरामीलाई भर्ना गरेर उपचार गर्दै आएको छन्, त्यस्ता...





