June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

पहिरोले लमही–घोराही सडकखण्ड अबरुद्ध

पहिरोले लमही–घोराही सडकखण्ड अबरुद्ध

दाङ– अरिल वर्षापछि पहिरो खस्दा घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । लमही–घोराही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६, कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिए । वर्षातका राति खसेको पहिरोका…

लुम्बिनीमा भारतीय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

लुम्बिनीमा भारतीय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय बौद्ध विहार निर्माण सुरु भएको छ । लुम्बिनीमा तीन दर्जन बढी मुलुकले आ–आफ्नो देशको बौद्ध संस्कृति झल्कने कलात्मक बौद्ध बिहार निर्माण गरे पनि भारतले अहिलेसम्म बनाएको थिएन । सन् २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको बिहार डेढ वर्षपछि…

  • दुई करोड लगानीमा पारिवारिक वातावरणसहित दिव्यम स्वीट्स संचालनमा

    दुई करोड लगानीमा पारिवारिक वातावरणसहित दिव्यम स्वीट्स संचालनमा

    भैरहवा– उद्योगी श्यामसुन्दर अग्रवाल र उनका छोरा अभिषेक अग्रवालले भैरहवामा दिव्यम स्वीट्स एण्ड स्नयाक्स प्रालि संचालनमा ल्याएका छन् । विभिन्न प्रकारका खाना तथा मिठाईका स्वाद एकै थलोमा आम ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–१२, देवकोटाचोकमा उक्त स्वीट्स एण्ड...

  • तिर्नै नसकिने गरी कर बृद्विपछि सिद्वार्थनगरपालिकामा बिराेध गर्नेकाे भीड

    तिर्नै नसकिने गरी कर बृद्विपछि सिद्वार्थनगरपालिकामा बिराेध गर्नेकाे भीड

    भैरहवा- रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले नागरिकको ढाड सेक्नेगरि चालू आर्थिक वर्ष करका दर बृद्वि गरेपछि बिराेध जनाउनेकाे नगरपालिका कार्यालयमा घुँइचाे लागेकाे छ । नगरपालिकाले गत वर्षको तुलनामा करको दरमा अत्यधिक वृद्धि गरेपछि बिराेध सुरु भएकाे हाे । नगरपालिकामा पाँच-सात गुणासम्म करका...

  • मोबाइल तस्करका ‘नाइके’ विशाल जैसवाल पक्राउ, छुटाउन चलखेल

    मोबाइल तस्करका ‘नाइके’ विशाल जैसवाल पक्राउ, छुटाउन चलखेल

    भैरहवा– भारतबाट नेपालतर्फ लामो समयदेखि मोबाइल तस्करी गर्दै आएका भैरहवाका विशाल जैसवाल पक्राउ परेका छन् । रुपन्देहीका सीमा क्षेत्रबाट चोरीतस्करी गरी जैसवालले लामो समयदेखि मोबाइल भित्र्याउँदै आएका थिए । सिद्धार्थनगर–१३ निवासी जैसवाल रुपन्देहीमा तस्करीबाट भित्रिएका मोबाइल बरामद हुँदा सधैंजसो जोडिन्छन्...

  • वन्यजन्तु पीडितद्वारा आयआर्जन प्रयास

    वन्यजन्तु पीडितद्वारा आयआर्जन प्रयास

    बर्दिया– बर्दिया निकुञ्जका वन्यजन्तुको आक्रमणबाट घर मूली गुमाएका परिवार विभिन्न आयआर्जनका माध्यामबाट आर्थिक रुपमा तंग्रिने प्रयासमा छन् । आम्दानी नहुँदा उनीहरुका सन्तानको पठनपाठन प्रभावित बनेको छ । केही परिवारलाई छाक टार्ने समस्या छ । औषधिमूलो गर्न ऋणको भर पर्नुपर्छ ।...

  • नाइजरको ‘कू’बाट चीनसहित मध्यपूर्व, युरोप र रूसदेखि अमेरिकासम्म असर

    नाइजरको ‘कू’बाट चीनसहित मध्यपूर्व, युरोप र रूसदेखि अमेरिकासम्म असर

    जुलाई २६ मा नाइजरको राष्ट्रिपतीय गार्डका कमान्डर जनरल अब्दुरहामाने चियानीले ‘कू’ गर्दै जननिर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पदबाट हटाएका थिए । त्यसपछि आफूलाई देशको नयाँ लिडर घोषणा गरेका चियानीले होमल्यान्डको सेफगार्डका लागि राष्ट्रिय काउन्सिल (सीएनएसपी) गठन गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएका...

  • प्रदेश राजधानीको जग्गा तीन वर्षदेखि रोक्का, कडा आन्दोलनको चेतावती

    प्रदेश राजधानीको जग्गा तीन वर्षदेखि रोक्का, कडा आन्दोलनको चेतावती

    दाङ– रुपन्देहीको बुटवलबाट रातारात दाङ राजधानी सारिएलगत्तै प्रदेश सरकारले देउखुरी उपत्यकाको जग्गा विक्रीमा रोक लगाएको थियो । राजधानीका संरचना व्यवस्थित गर्ने र गुरुयोजना कार्यान्वयनमा असर नपरोस् भनेर जग्गा विक्रीमा रोक लगाइएको थियो । राजधानी तोकिए पनि संरचना सार्न केही समय...