May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

Advertisement

भैरहवा– आर्थिक विकास, सुशासन प्रवर्द्धन, मन्त्रालय संख्या घटाउने लगायत विषयलाई समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याएको छ ।

Advertisement

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभाको बैठकमा सरकारका तर्फतबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका साथै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियान संचालन गर्ने विषय नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

यस्तो छ पूर्णपाठ

lumbini sarkar नीति तथा कार्यक्रम २०८३-०८४ (2-10) - वाचन प्रति