समाजवादी प्रेस संगठन रुपन्देहीमा परियार
रुपन्देही- समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीमा पत्रकार विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमबार बुटवलमा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा परियारलाई चयन गरेको हो । कमिटीको सह–संयोजकमा शंकर पाण्डे र उषा...





