सिपी मैनाली मालेको पुनः महासचिवमा
नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन्। मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन्। मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन्। ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय...





