July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

नीतिभन्दा कुर्सीको चर्चा

नीतिभन्दा कुर्सीको चर्चा

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन । केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन । महाधिवेशनको…

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गरेका थिए । उक्त छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा…

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको स्थायी कमिटीको आठौं बैठक आज दिउँसो २ बजे बस्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने...

  • काँग्रेसमा पुराना टिम भत्कँदै, नयाँ बन्दै

    काँग्रेसमा पुराना टिम भत्कँदै, नयाँ बन्दै

    नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ । कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ...

  • काँग्रेस बाँके कार्यालयमा तालाबन्दी

    काँग्रेस बाँके कार्यालयमा तालाबन्दी

    बाँके - नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १...

  • कांग्रेस महाधिवेशनको तयारी पूरा

    कांग्रेस महाधिवेशनको तयारी पूरा

    पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन...

  • विना कारण उद्योगी-व्यवसायीलाई  दुःख दिनुहुँदैन : गृहमन्त्री खाँण

    विना कारण उद्योगी-व्यवसायीलाई दुःख दिनुहुँदैन : गृहमन्त्री खाँण

    भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई आउने दिनमा सबल, सुदढ र जनताको सेवक बनाउनुपर्ने बताएका छन् । उनले आगामी दिनमा काँग्रेस थप प्रखरताकासाथ आफ्नो भूमिका निर्वाह गर्न सक्ने पार्टी बन्ने जनाए । काँग्रेस सिद्धार्थनगर नगर कमिटीद्वारा बुधबार भैरहवामा आयोजित कार्यक्रममा...

  • प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

    प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको...

  • गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

    गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

    प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो...