July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

एमाले सिद्धार्थनगर अध्यक्षमा थापा

एमाले सिद्धार्थनगर अध्यक्षमा थापा

भैरहवा– नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा चक्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले १ सय ६१ मत प्राप्त गरी विजयी भएका हसन् । उनका प्रतिद्वन्द्व थानेश्वर पौडेलले ५७ मत पाए । बुधबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा अर्जुन गिरीले १ सय ८७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत…

एमाले रुपन्देहीको तीन पालिकामा नेतृत्व चयन

एमाले रुपन्देहीको तीन पालिकामा नेतृत्व चयन

भैरहवा– नेकपा एमालेको रुपन्देहीको तीनवटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । मंगलबार भएको निर्वाचनबाट एमाले बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै, उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएको एमालेले जनाएको छ । यस्तै, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा किरण नेपाल र सचिवमा शुद्धोधन गाउँपालिकाका प्रवक्ता…

  • ‘प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ’

    ‘प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ’

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन...

  • देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

    देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर...

  • प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

    प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

    माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ...

  • लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल– लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेको लिखित अनुरोधका आधारमा सोमबार...

  • बेलायतमा हुने कोप–२६ मा प्रम देउवा जाने निश्चित

    बेलायतमा हुने कोप–२६ मा प्रम देउवा जाने निश्चित

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने निश्चित भएको छ। यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुने सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी...

  • एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

    एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

    पाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती...

  • यी हुन् एमाले सिद्धार्थनगरका निर्वाचित १३ वडाध्यक्ष

    यी हुन् एमाले सिद्धार्थनगरका निर्वाचित १३ वडाध्यक्ष

    भैरहवा- नेकपा एमालेको आज मुलुकभरका वडा कमिटी अधिवेशन भएको छ । एमालेका सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटै वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसारवडा नम्बर एकको अध्यक्षमा रमेश थापा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै २...