आज कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुँदै
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ। देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेश निर्वाचन क्षेत्र अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। कांग्रेस विधानअनुसार प्रदेश निर्वाचन क्षेत्र अधिवेशनबाट एक सभापति, दुई उपसभापति,...





