माोतीपुर घटनाका पीडित परिवारलाइ क्षतिपूर्ति देउ : टाइगर्स
भैरहवा– तराई मधेश जनता पार्टी (टाइगर्स) ले केही दिन अघि रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु हुने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था अविलम्ब सरकारले गर्नु पर्ने माग गरेको छ । पार्टीले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको...





