July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवनमा सडक बन्द

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवनमा सडक बन्द

नवलपरासी– एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन्। एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ। चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय,…

कांग्रेस रुपन्देही क्षेत्र नम्बर तीनमा संस्थापनको प्यानलै विजयी

कांग्रेस रुपन्देही क्षेत्र नम्बर तीनमा संस्थापनको प्यानलै विजयी

भैरहवा- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा सुशील गुरुङ विजयी भएका छन् ।  आज बिहान सम्पन्न मतगणना अनुसार पार्टी सभापति शेरबहादुर देउवा समूहका गुरुङको प्यानल नै बिजयी भएको हो । सभापतिमा  गुरुङले ३ सय ७७ मत ल्याई बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत मात्र प्राप्त गरे…

  • कांग्रेस अर्घाखाँचीको सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

    कांग्रेस अर्घाखाँचीको सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

    अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी  पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा...

  • कांग्रेस प्यूठानको सभापतिमा गिरी निर्वाचित

    कांग्रेस प्यूठानको सभापतिमा गिरी निर्वाचित

    प्यूठान- नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् ।  मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शिवराज रिजाललाई ७२ मतले पछि पार्दै गिरी विजयी भएका हुन् । गिरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्...

  • दुर्घटनामा परी माओवादी रुपन्देही इन्चार्ज बन्जाडेको निधन

    दुर्घटनामा परी माओवादी रुपन्देही इन्चार्ज बन्जाडेको निधन

    बुटवल-  दुर्घटनामा परी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे 'टंकमणि' को निधन भएको छ । बन्जाडे सवार मोटरसाइकललाई मंगलबार साँझ बुटवलमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।  बुटवलस्थित सिटी अस्पतालमा उपचारका लागि ल्याइएका...

  • रुपन्देहीमा फेरि कुटिए देउवा पक्षबाट पौडेल समूहका कार्यकर्ता

    रुपन्देहीमा फेरि कुटिए देउवा पक्षबाट पौडेल समूहका कार्यकर्ता

    बुटवल- रुपन्देहीमा फेरि नेपाली कांग्रेसबाटै कांग्रेस कार्यकर्ता कुटिएका छन् । कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको जिल्लामा फेरि कांग्रेस कार्यकर्ता कुटिएका छन् । कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको छन् । सोमवार सम्पन्न निर्वाचनको...

  • राप्रपा रूपन्देही तीनमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

    राप्रपा रूपन्देही तीनमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

    भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रुपन्देही क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । पार्टी जिल्ला कमटिीले जनाएअनुसार क्षेत्र नम्बर ३ (क) बाट वरिष्ठ नेता दीपक बोहरा,...

  • काँग्रेस रुपन्देही एकको सभापतिमा केसी निर्वाचित

    काँग्रेस रुपन्देही एकको सभापतिमा केसी निर्वाचित

    देवदह– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ को सभापतिमा हिरा केसी निर्वाचित भएका छन् । पार्टीको क्षेत्रीय अधिवेशनबाट केसी पुनः सभापतिमा निर्वाचित भएका हुन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदान परिणामअनुसार सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गरेका छन्...

  • एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

    एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

    नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्। अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले...