July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

काँग्रेस रूपन्देहीमा सबै पदमा सर्वसम्मत

काँग्रेस रूपन्देहीमा सबै पदमा सर्वसम्मत

भैरहवा–नेपाली काँग्रेस रुपन्देहीमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन अधिकृत भेषराज घिमिरेकाअनुसार सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पार्टी जिल्ला सचिव थिए । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइसमेत हुन् । यस्तै, उपसभापतिमा डा.अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमान्द भट्टराई तथा सह–सचिवमा विष्णु थापा…

काँग्रेस नवलपरासीको सभापतिमा पोखरेल निर्वाचित

काँग्रेस नवलपरासीको सभापतिमा पोखरेल निर्वाचित

नवलपरासी– नेपाली काँग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोखरेल निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय मोहन शर्मालाई १९५ मतान्तरले हराउँदै पोखरेल सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित पोखरेलले ७५६ मत प्राप्त गरेका थिए । शर्माले ५६१ मत पाए । बिजयी नेता पोखरेल यसअघि देउवा पक्षीय हुन् । तर अहिले उनी कतै खुलेका…

  • गुल्मीका तीन पालिकामा माओवादीको नेतृत्व चयन

    गुल्मीका तीन पालिकामा माओवादीको नेतृत्व चयन

    गुल्मी– माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन् । मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा...

  • काँग्रेस पाल्पा सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

    काँग्रेस पाल्पा सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

    पाल्पा– नेपाली कांग्रेस पाल्पाको सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हिमालदत्त श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले ८९० मत ल्याए विजयी भएका हुन भने सभापति शेरबहादुर देउवा पक्षीय उम्मेवार कृष्णप्रसाद बस्यालले ३८१ मत मात्र पाए । विद्यार्थी राजनीतिबाट मूल...

  • प्यूठान घटनाका घाइतेलाइ भेटे गृहमन्त्री खाँणले

    प्यूठान घटनाका घाइतेलाइ भेटे गृहमन्त्री खाँणले

    भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन अन्तर्गत मतगणनाको क्रममा प्यूठानमा भएको घटनाका घाइतेहरुलाइ भेटी स्वास्थ्य लाभको कामना गरेका छन् । मतगणनाको क्रममा बिबाद हुँदा मसिर ६ गते राती दुई समूहबीच झडपको स्थिती सिर्जना भएको थियो । झडपका...

  • लुम्बिनीबाट जनमत पार्टीको ‘जनमत माटो यात्रा’ सुरु

    लुम्बिनीबाट जनमत पार्टीको ‘जनमत माटो यात्रा’ सुरु

    भैरहवा– सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरु गरेको छ । शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसाथ लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरु गरिएको हो । आज लुम्बिनी परिसरको माटो स्थानीय नेताहरुले पार्टी अध्यक्ष...

  • लुम्बिनीबाट एमाले पदाधिकारी आकांक्षीको चाङ

    लुम्बिनीबाट एमाले पदाधिकारी आकांक्षीको चाङ

    भैरहवा– पार्टी जीवनमा सबैभन्दा महत्वपूर्ण मानिने महाधिवेशन हो । आजदेखि चितवनमा एमालेको १० औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । तर पदाधिकारीमा आकांक्षी धेरै हुँदा एमालेलाई नेता व्यवस्थापनमा चुनौती छ । लुम्बिनी प्रदेशबाट पनि एमालेको...

  • कांग्रेस रूपन्देही सभापतिमा रामकृष्ण खाँण

    कांग्रेस रूपन्देही सभापतिमा रामकृष्ण खाँण

    भैरहवा– नेपाली काँग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत हुने निश्चित भएको छ । काँग्रेस स्रोतकाअनुसार बिहीबार संस्थापन र रामचन्द्र पौडेल पक्षबीच यसबारे सहमति जुटेको छ । खाँण हाल पार्टीको जिल्ला सचिव छन् । वडादेखि गाउँ–नगर क्षेत्रसम्म दुुई पक्षबीच चुनावी प्रतिस्पर्धा...

  • एमाले महाधिवेशनमा विचार बहसले स्थान पाउला ?

    एमाले महाधिवेशनमा विचार बहसले स्थान पाउला ?

    नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै...