July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

काँग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

काँग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा संस्थापन र संस्थापनइतर पक्ष छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीका भरतकुमार शाहको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा होमिएको हो । यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेर निर्वाचनमा केन्द्रित भएको छ…

देउवा–सिटौला नजिकिए

देउवा–सिटौला नजिकिए

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो। सिटौलाको साथ पाएर नेतृत्वमा…

  • संस्थापन पक्षबाट कांग्रेस लुम्बिनी प्रदेशमा प्यानल घोषणा

    संस्थापन पक्षबाट कांग्रेस लुम्बिनी प्रदेशमा प्यानल घोषणा

    भैरहवा- नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाह सभापतिको उम्मेदवार बन्ने भएका छन् । बिहीबार साँझ भैरहवामा पत्रकार सम्मेलन गरेर संस्थापन पक्षले शाहको नेतृत्वमा प्यानल घोषणा गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले प्यानलको नाम घोषणा...

  • काँग्रेस महाधिवेशनपछि नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री खाँण

    काँग्रेस महाधिवेशनपछि नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री खाँण

    भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले कोही पनि नागरिक नागरिकताबिहीन हुनु नपर्ने बताएका छन् । नेपाली काँग्रेसको महाधिवेशन पछि प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयकलाई परिस्कृत गरी पास भएपछि सबैले नागरिकता पाउने उनले बताए । बिहीबार भैरहवामा आयोजित नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको प्रथम...

  • राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

    राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन। एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्।...

  • राप्रपा एकता महाधिवेशन आजबाट सुरु हुँदै

    राप्रपा एकता महाधिवेशन आजबाट सुरु हुँदै

    राप्रपा एकता महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट १७ गतेसम्म अधिवेशन सञ्चालन हुनेछ ।  महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् ।  लिङदेनलाई पशुपति शमशेर...

  • मुलुकको शासनसत्ता फेरि माओवादीको पोल्टामा ल्याउनुपर्छ : प्रचण्ड

    मुलुकको शासनसत्ता फेरि माओवादीको पोल्टामा ल्याउनुपर्छ : प्रचण्ड

    भैरहवा– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शासन सत्ता फेरि पार्टीको पोल्टामा ल्याउने गरी आफूले काम गरिरहेको बताएका छन् । मंलबार भैरहवामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शासनसत्ता हातमा ल्याएर मुलुकको विकास, समृद्धि र...

  • कांग्रेस बर्दियाको सभापतिमा राठौर निर्वाचित

    कांग्रेस बर्दियाको सभापतिमा राठौर निर्वाचित

    बर्दिया – नेपाली कांग्रेस बर्दियाको सभापतिमा संस्थापन पक्षका अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी संस्थापन इतरका भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै राठौर सभापतिमा निर्वाचित भएका हुन्। राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए। बर्दियामा एक हजार ५७८...

  • ओली पक्षले बाँड्दै रावललाई ‘भोट नहाल्ने सूची’

    ओली पक्षले बाँड्दै रावललाई ‘भोट नहाल्ने सूची’

    होटल सेभेनस्टार परिसरमा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि...