July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

कांग्रेस कपिलवस्तुको सभापतिमा पौडेल पक्षका खाँ विजयी

कांग्रेस कपिलवस्तुको सभापतिमा पौडेल पक्षका खाँ विजयी

कपिलवस्तु- नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पार्टी बरिस्ठ नेता रामचन्द्र पौडेल पक्षका अब्दुलकलाम खाँ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शेरबहादुर देउवा पक्षका राजेश आचार्यलाई १०९ ले पराजित गर । खाँले ९२८ मत ल्याएका थिए । आचार्यले ८१९ मत ल्याए । यस्तै, जिल्ला उपसभापतिमा पौडेल पक्षकै हुमाकान्त खनाल ८३२ र रजतराज आचार्य ८२६ मत…

पोखरेल परिवारलाई लाभैलाभ

पोखरेल परिवारलाई लाभैलाभ

भैरहवा– एमालेको १०औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय सदस्यको नामावली तयार पार्न दिएको समूहको अग्रमोर्चामा थिए, शंकर पोखरेल । चलाखीपूर्ण राजनीति गर्ने पोखरेलले श्रीमती र बहिनीलाई पनि केन्द्रिय कमिटी सदस्य बनाउन सफल भए । ओलीको विश्वास पात्र मात्रै होइन्, पोखरेल नाताले ओलीको साडुुभाइ पर्छन् । ओली श्रीमती राधा शाक्य र पोखरेल श्रीमती सुजिता…

  • कांग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित भएका

    कांग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित भएका

    गुल्मी– नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् । पन्थी निर्वतमान जिल्ला कार्यसमिति सचिव...

  • माओवादी केन्द्र दाङका ६ पालिकामा नेतृत्व चयन

    माओवादी केन्द्र दाङका ६ पालिकामा नेतृत्व चयन

    दाङ – नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये ६ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र...

  • कांग्रेस दाङ सभापतिमा डाँगी निर्वाचित

    कांग्रेस दाङ सभापतिमा डाँगी निर्वाचित

    दाङ– नेपाली कांग्रेसको दाङको जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार...

  • एमाले महाधिवेशन निभ्ने बेलाको वत्ति : डा.भट्टराई

    एमाले महाधिवेशन निभ्ने बेलाको वत्ति : डा.भट्टराई

    बुटवल– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भए पनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसकेको बताएका छन् । आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने,...

  • लुम्बिनीमा सत्ता–प्रतिपक्षबाट ‘मिनी संसद’को बेवास्ता

    लुम्बिनीमा सत्ता–प्रतिपक्षबाट ‘मिनी संसद’को बेवास्ता

    बुटवल– सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भएनभएको जाँच गर्ने सार्वजनिक लेखा समितिका सभापति नै मन्त्री बनेपछि संसदको विषयगत समितिको बैठक नबसेको महिनौं भयो । लुम्बिनी प्रदेश सभाको तत्कालीन लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री...

  • एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

    एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

    नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय...

  • काँग्रेस महाधिवेशन तयारी तीव्र

    काँग्रेस महाधिवेशन तयारी तीव्र

    नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो । महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म...