May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

साकाहारी भोजन: कुन खानामा के र कति शक्ति पाइन्छ ?

साकाहारी भोजन: कुन खानामा के र कति शक्ति पाइन्छ ?

दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुन्छन्। दैनिक खानामा आवश्यक परिमाणमा खाद्य पदार्थको छनोट गर्न सकियो भने आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ, जसले गर्दा उमेरअनुसार शरीरको तौल सन्तुलित राखी विभिन्न प्रकारको तरकारीमा छुट्टाछुट्टै पौष्टिक तत्व पाउन सकिन्छ। तरकारी काब्रोहाइड्रेटले भरीपूर्ण हुन्छ भने कुनै तरकारीमा खनिज  पदार्थ  र भिटामिन…

चुरोटको लत कसरी छाड्ने ?

चुरोटको लत कसरी छाड्ने ?

धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । जस्तैःचुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ। यसका लागि नयाँ वर्ष, जन्म दिन या कुनै पर्व रोज्न…

  • चिन्ताबाट कसरी उम्किने ?

    चिन्ताबाट कसरी उम्किने ?

    पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन। काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ। चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन...

  • ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, कसरी थाहा पाउने ?

    ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, कसरी थाहा पाउने ?

    सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा  १२०  भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुन सक्छन्।  ब्रेन ट्युमर मुख्यत:  २ खालका हुन्छन्। पहिलो  नबढ्ने (बेनाइन)...

  • आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने ?

    आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने ?

    आमाहरू हाम्रो परिवार र पुस्ताको जग हुन्। जागिर, व्यवसाय र घरायसी कामले आमाको स्वास्थ्यको विषयलाई सधैं ओझेलमा पारेको छ। स्वास्थ्यको ख्याल नहुँदा कहिलेकाहीँ आमाहरुलाई मधुमेह, रक्तअल्पता, मोटोपना, थाइराइड, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूले सताउँछ। आमाहरुको सुस्वास्थको ख्याल कसरी राख्ने...

  • यस्ता छन् मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ

    यस्ता छन् मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ

    मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य...

  • दही कति फाइदाजनक ?

    दही कति फाइदाजनक ?

    दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।...

  • मिर्गौलाको रोगबारे जानी राखौं १२ कुरा

    मिर्गौलाको रोगबारे जानी राखौं १२ कुरा

    १. शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगलाई मिर्गौला भनिन्छ। २. मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा...

  • यी १० फलफूलः जसले गर्मीमा शरीरलाई फाइदा गर्छ

    यी १० फलफूलः जसले गर्मीमा शरीरलाई फाइदा गर्छ

    गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ: १. तरबुजातरबुजा...