May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

स्वस्थ रहन नयाँ वर्ष २०८१ को सुरुवातसँगै कस्तो संकल्प गर्ने ?

स्वस्थ रहन नयाँ वर्ष २०८१ को सुरुवातसँगै कस्तो संकल्प गर्ने ?

आजबाट हामी नयाँ वर्ष २०८१ सालमा प्रवेश गरेका छौं। नयाँ वर्षको सुरुवातसँगै नयाँ संकल्पहरु लिनुपर्दछ। स्वास्थ्य मानिसको लागि सबैभन्दा ठूलो धन हो। स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ। नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो…

किन बढ्छ ब्रेन ह्यामरेजको समस्या ?

किन बढ्छ ब्रेन ह्यामरेजको समस्या ?

गर्मीयाम भन्दा जाडोयाममा ब्रेन ह्यामरेजको समस्या बढी हुन्छ। जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्दै जानु, शारीरिक रुपमा सक्रियता कम हुनु ,हाइपरटेन्सन बढ्नु, तनाव बढ्नु जस्ता कारणले ब्रेन ह्यामरेजको समस्या बढी हुने गरेको हो।  हाइपरटेन्सन भएका तर औषधिको सेवन नगरेका मानिसहरुमा ब्रेन ह्यामरेज भएर अस्पतालको आकस्मिक कक्षमा आइपुग्ने गरेका छन्। ब्रेन ह्यामरेज भएकामध्ये ८० देखी ८५ प्रतिशत…

  • गर्भवतीले खानै नहुने ७ कुरा

    गर्भवतीले खानै नहुने ७ कुरा

    १. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न। २. मर्क्युरी:  यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस,...

  • ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?

    ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?

    आमाशय अन्ननली र पक्वाशयको बिचमा अवस्थित पाचन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । यसका तीन भागहरू- माथिल्लो, बिचको र तल्लो हुन्छन । आमाशयका चार परतहरू  हुन्छन् । आमाशयको जुनसुकै भागमा भएको क्यान्सरलाई आमाशयको क्यान्सर अथवा ग्याष्ट्रिक क्यान्सर भनिन्छ। नेपाली पुरुषहरूमा...

  • किन टोक्छन् मान्छेले नङ ?

    किन टोक्छन् मान्छेले नङ ?

    केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानिसले नङ टोक्न छाडेका छैनन्। आखिर...

  • ख्याल गर्नुस्, खुसीको बेला खाएको गुलियोले खोस्न सक्छ तपाईंकै खुसी

    ख्याल गर्नुस्, खुसीको बेला खाएको गुलियोले खोस्न सक्छ तपाईंकै खुसी

    दिल्लीकी १५ वर्षीया रियाको गर्दन, काखी र ‌औँलाको कापको छालामा पिगमेन्टेशन अर्थात् गहिरो रङ्गको दाग देखिएर समस्या भइरहेको थियो। छालाका डाक्टरले उनलाई एन्डोक्रिनलजिस्टकहाँ पठाइदिए। जाँच गर्दा रियाको भोको पेटमा उनको ब्लड सुगर ११५ र खाना खाएपछि १८० पाइयो। डाक्टरहरूका अनुसार...

  • शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पिउने ?

    शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पिउने ?

    तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा...

  • सुशासनको रटान र वास्तविकता

    सुशासनको रटान र वास्तविकता

    -सागर पण्डित हाम्रा शासक–प्रशासकहरु बोलीचालीमा, भाषणमा, विभिन्न औपचारिक छलफलमा बोल्दा सुशासनका चर्का कुरा गर्छन्। सुशासनका ठूला–ठूला सैद्धान्तिक कुराहरु गरी आफूलाई अत्यधिक सुशासनप्रेमी भएको सन्देशसमेत दिन्छन् तर व्यवहारमा त्यसको ठीक उल्टो गरिरहेका हुन्छन्। शासक–प्रशासकहरुको बारेमा गहन अध्ययन विश्लेषण गर्ने हो भने...

  • दलित ज्ञान उत्सवः बुटवलमा तीन दिन दलित समुदायका मुद्दामा बहस

    दलित ज्ञान उत्सवः बुटवलमा तीन दिन दलित समुदायका मुद्दामा बहस

    भैरहवा- रुपन्देहीको बुटवलस्थित होटल पौवामा दलित समुदायका बिभिन्न सवालमाथि बहस भइरहेको छ । विभिन्न सत्रमा समुदायसित सराकोरका विषयमा बिज्ञहरुसित समस्या उठान र समाधानका विषयमा बुधबारबाट छलफल भइरहेको हो । मुलुकमा पहिलो पटक दलित समुदायका मुद्धा उठान गर्न यस्तो बहस आयोजना...