डिप्रेसन भनेको के हो र समाधान कसरी गर्ने ?
-अंशु भट्ट डिप्रेसिभ डिसअर्डर (जसलाई डिप्रेसन पनि भनिन्छ) एक मानसिक विकार हो। यसमा लामो समयसम्म दुःखी मुड वा कुनै गतिविधिमा रुचि वा आनन्दको कमी अनुभव हुन्छ। डिप्रेसन एक गम्भीर मानसिक अवस्था हो, जसले व्यक्तिको दैनिक जीवनमा नकारात्मक असर पार्दछ। यस...





