May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विविध

उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने ?

उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने ?

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्दछ, जस्तैः मिर्गौला सम्बन्धी…

श्रीकृष्ण जन्माष्टमी पर्वः कस्तो छ धार्मिक महत्व ?

श्रीकृष्ण जन्माष्टमी पर्वः कस्तो छ धार्मिक महत्व ?

भैरहवा– जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरि श्रद्धा–भक्तिपूर्वक मनाइरहेका छन् । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । ‘मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको…

  • बालबालिकामा पोषणको महत्व

    बालबालिकामा पोषणको महत्व

    -नारायण अधिकारी मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व र खाने खाद्यान्नबीचको सन्तुलनलाई पोषण भनिन्छ। पोषणले मानिसलाई स्वस्थ रहन एवं रोग प्रतिरोधात्मक क्षमता कायम तथा विकास गर्न मद्धत गर्दछ। हरेक उमेर समूहका स्वस्थ तथा रोगी दुवै मनिसहरुमा राम्रो पोषण जीवनभर आवश्यक...

  • जनैपूर्णिमा र रक्षाबन्धनः कस्तो छ महत्व र धार्मिक पक्ष ?

    जनैपूर्णिमा र रक्षाबन्धनः कस्तो छ महत्व र धार्मिक पक्ष ?

    भैरहवा–हिन्दु तागाधारीहरुले श्रावण शुक्ल पूर्णिमा अर्थात् सोमबार जनै पूर्णिमा पर्व मनाइरहेका छन् । यस मन्त्रको अर्थ हो– ‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,...

  • मंकीपक्स कसरी सर्छ ? ७ लक्षण र रोकथामका १० उपाय

    मंकीपक्स कसरी सर्छ ? ७ लक्षण र रोकथामका १० उपाय

    मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकालीन् घोषणा गरेको छ। संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ। मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग...

  • अदूरदर्शिता र अकर्मण्यताले निम्त्याएको संकट

    अदूरदर्शिता र अकर्मण्यताले निम्त्याएको संकट

    - रत्न प्रजापति उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी बिदेसिएको भनेर सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेको केही वर्ष भयो । पछिल्ला वर्षहरूमा बिदेसिने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेकै छ । बिदेसिने नेपाली विद्यार्थीको संख्या बढेसँगै चिन्ता र चासो...

  • अध्ययन भन्छ: आँखा कमजोर र खराब कोलेस्टेरोल बढी भए डिमेन्सिया हुन सक्छ

    अध्ययन भन्छ: आँखा कमजोर र खराब कोलेस्टेरोल बढी भए डिमेन्सिया हुन सक्छ

    भैरहवा– मान्छेहरूलाई डिमेन्सिया हुने सम्भावित कारणमा दुइटा नयाँ कुरा पत्ता लागेका छन्। एउटा, आँखाको दृष्टि कमजोर हुनु। अर्को, शरीरमा खराब कोलेस्टेरोलको मात्रा उच्च हुनु। मस्तिष्कको क्षमता वा स्मरण शक्तिमा ह्रास आउने समस्यालाई डिमेन्सिया भनिन्छ। डिमेन्सियाको सबभन्दा ठूलो कारण वा जोखिम...

  • के हो हेपाटाइटिस, यसबाट कसरी जोगिन सकिन्छ ?

    के हो हेपाटाइटिस, यसबाट कसरी जोगिन सकिन्छ ?

    संसारका लाखौँ मानिसले थाहै नपाई हेपाटाइटिस रोग बोकेर हिँडिराखेको ठानिएको छ। त्यसैले स्वास्थ्य निकाय र दातृसंस्थाहरूले धेरैभन्दा धेरै मानिसहरूलाई हेपाटाइटिसको परीक्षण गराउन भनेका छन्। सधैँ झैँ यो वर्ष पनि २८ जुलाईमा विश्व हेपाटाइटिस दिवस मनाइएको छ। यस अवसरमा यो क्षेत्रमा...

  • नागपञ्चमीमा सर्पका कुरा

    नागपञ्चमीमा सर्पका कुरा

    -डा.नरनाथ पाण्डे सदा झैं यस वर्ष पनि नागपञ्चमी पर्व नेपालीहरूको घरआँगनमा आइसकेको छ । हिन्दु धर्ममा सर्पलाई समेत भगवानको अंश भनी पूजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पूजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ...