March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मुख्य समाचार

गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः प्रशासनको मालपोतलाई प्रश्नै–प्रश्न

गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः प्रशासनको मालपोतलाई प्रश्नै–प्रश्न

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पर्खालभित्र रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएका बारे जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जिल्ला मालपोत कार्यालय, रुपन्देहीलाई गम्भीर १० प्रश्न सोधेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत कार्यालयलाई पत्र पठाउँदै प्रश्नैप्रश्न तेर्साएका हुन् । फिल्डबुकमा रहेर पनि कसैको नाममा दर्ता नरहेको ७ वटा कित्ताको ४ विघा १७ कट्ठा…

सकसमा मुख्यमन्त्री चौधरी

सकसमा मुख्यमन्त्री चौधरी

दाङ– लुम्बिनी प्रदेशमा खानेपानी, उद्योग र वन मन्त्रालय अझै मन्त्रीविहीन छन् । यी मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नै सम्हाल्दै आएका छन् । लुम्बिनीमा चौधरीको नेतृत्वमा सरकार गठन भएको पनि पाँच महिना पुगिसकेको छ । यो बीचमा पटक–पटक मन्त्रिपरिषद विस्तार भएको छ । तर, सरकारले पूर्णता पाउन सकेको छैन । खासगरी सत्ता साझेदार दलभित्र सरकारलाई पूर्णता…

  • बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै

    बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै

    बर्दिया– गुलरिया नगरपालिका–५, वालापुरका छविलाल थारु विहानै तरकारी टिप्न वारीमा पुग्छन् । वर्षातमा लौका, काँक्रा, फर्सीका मुन्टा, फर्सी, चिचिण्डा, घिरौला लगायत खुर्सानी खरिद गर्न उनको वारीमा व्यवसायी पुग्ने भएकाले भ्याइनभ्याई हुन्छ । पेशाले स्थायी शिक्षक भए पनि अन्य समय किसानी...

  • लुम्बिनी प्रदेश सभाका विषयगत समिति लामो समयदेखि नेतृत्वबिहीन

    लुम्बिनी प्रदेश सभाका विषयगत समिति लामो समयदेखि नेतृत्वबिहीन

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । कांग्रेस र माओवादीबीच मन्त्री चयनको विषयमा उत्पन्न भएको व्यक्तिगत इगोका कारण सरकार बिस्तारमा ढिलाई भइरहेको छ । लामो समयदेखि सरकार बिस्तारलाई लिएर बहस भइरहे पनि कहिले टुंगोमा पुग्ने ठेगान छैन ।...

  • गाउँमा मलामी अभाव

    गाउँमा मलामी अभाव

    प्यूठान– गाउँमा युवा देख्न मुस्किल पर्छ । घरायसी कामदेखि खेतीपातीमा महिला व्यस्त भेटिन्छन् । परिवारका सदस्य बिरामी परे स्वास्थ्यचौकी दगुर्नेदेखि छरछिमेकमा सघाउन महिला अग्रसर हुन्छन् । प्यूठान नगरपालिका–४, की ३० वर्षीया सीता थापाले गाउँघरमा पहिले महिला मलामी जाने चलन नरहे...

  • माल्दिभ्सविरुद्ध नेपाल १ सय ३८ रनले विजयी

    माल्दिभ्सविरुद्ध नेपाल १ सय ३८ रनले विजयी

    नेपाली राष्ट्रिय क्रिकेट टिमले हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ। अभिनाश बोहोराले टी-२० अन्तर्राष्ट्रियमा ६ विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गर्‍यो। टी-२० अन्तर्ष्ट्रियमा ६ विकेट लिने...

  • भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?

    भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?

    भैरहवा– विशेषज्ञ क्यान्सर रोग लाग्न नदिनु नै उत्तम हुने बताएका छन् । उनीहरुले क्यान्सर एक प्रकारको प्राणघातक रोग भएको र यसबाट पीडित विरामी सजिलै ठीक नहुने भएकाले खानपान, सचेतना र आफ्ना आनीबानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । पहिलो र...

  • कर्नेलको घोडा

    कर्नेलको घोडा

    कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न केही न केही...