जसले चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या गरे
दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ । हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् । मध्यप्रदेशको ग्वालियरमा एक युवकले...





