May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

हामीले आफ्नो घर, पसल तथा कार्यालय आदिमा दु:ख दिने मुसाहरु नियन्त्रण गर्न तथा मार्नका लागि अनेक उपाय अपनाउने गर्दछौँ । तर न्यु जिल्याण्डमा भने सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ । न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या…

‘दोस्रो चन्द्रमा’, जसले २१ सय वर्षदेखि पृथ्वीको चक्कर लगाइरहेको छ

‘दोस्रो चन्द्रमा’, जसले २१ सय वर्षदेखि पृथ्वीको चक्कर लगाइरहेको छ

वैज्ञानिकहरुले पृथ्वीको परिक्रमा गरिरहेको ‘दोस्रो चन्द्रमा’ पत्ता लगाएका छन् । ‘क्वासी मुन’ अर्थात् ‘क्वासी स्याटेलाइट’ भनिने यसले विगत २ हजार १२३ वर्षदेखि पृथ्वीसँगै सूर्यको पनि परिक्रमा गरिरहेको छ । गत मार्च महिनामा अमेरिकाको हवाईस्थित प्यान स्टार्स वेद्यशालाको टेलिस्कोपले यो तथ्य पत्ता लगाएको हो । उक्त अर्धचन्द्रमा अर्थात् क्वासी मुनको नाम 2023FW13 राखिएको छ । यो…

  • २३ सिक्का खुत्रुकेमा हालेर कुकुरले बनायो विश्व कीर्तिमान !

    २३ सिक्का खुत्रुकेमा हालेर कुकुरले बनायो विश्व कीर्तिमान !

    यो दुनियामा गिनिज बुकमा नाम लेखाउनका लागि मानिसहरुले मात्र होइन जनावरहरुले समेत अनेक खालका अनौठा कार्यहरु गर्ने गर्दछन् । एउटा बेलायती कुकुरले पनि यस्तै गरेर गिनिज बुकमा नाम लेखाएको छ । बेलायतको एबरडीनमा एउटा कुकुरले एक मिनेटमा २३ वटा सिक्का...

  • १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना !

    १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना !

    युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका १२ जना पत्नीहरु छन् । ती श्रीमतीहरुबाट गरी उनले कुल १०२ जना बच्चाबच्ची जन्माए । जसबाट हालसम्म ५७८ जना नातिनातिनीहरु जन्मिसकेका छन् । सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा...

  • सुँगुरको बोसोबाट पनि हवाई इन्धन !

    सुँगुरको बोसोबाट पनि हवाई इन्धन !

    सुँगुर, गाइवस्तु तथा कुखुराको बोसोलाई विमानहरुमा हरित इन्धनको रुपमा प्रयोग गरिँदै आएको छ। तर एक नयाँ अध्ययनले भने यसो गर्नु अन्ततः पर्यावरणका लागि हानिकारक सावित हुने चेतावनी दिएको छ। वास्तवमा जनावरको बोसोलाई अनावश्यक तथा बेकार मानिन्छ, त्यसैले हवाई इन्धनमा यसको...

  • ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै

    ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै

    संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । *तर स्वीडेनमा ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै छ । सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी प्रतियोगिता बन्न सक्छ ? तर स्विडेनमा स्विडिस...

  • विद्यार्थीले झण्डै स्कुल नै बेचिदिए …

    विद्यार्थीले झण्डै स्कुल नै बेचिदिए …

    स्कुल पढ्ने उमेरका विद्यार्थीहरुमा चञ्चलता, रिस तथा हतारमा निर्णय गरिहाल्ने जस्ता आनीबानी देखिनु स्वभाविकै हो । तर कतिपय विद्यार्थीहरु भने यो उमेरमा अलिक बढि नै गलत काम गर्न थाल्छन् र बदमासीको हद नै पार गर्दछन् । अमेरिकामा हालै एकजना छात्रले...

  • जहाँ मृत्युको भिख माग्छन् मान्छेहरु

    जहाँ मृत्युको भिख माग्छन् मान्छेहरु

    एउटा यस्तो अनौठो जेल भित्रको यथार्थ सार्वजनिक भएको छ, जसको बारेमा सायदै कसैले सुनेको होला । त्यहाँ मानिसहरुलाई यस्तो यातना दिइन्छ कि उनीहरु आफैंले आफ्नो मृत्युको लागि भिख माग्न थाल्छन् । यो कथा एउटा रुसी जेलको हो । उक्त जेलमा...