७४ दिनसम्म पानीमुनि बसेर विश्व कीर्तिमान
उनले सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । उनी पानीमुनि बसेको ७४ दिन पुगेसँगै पूरानो किर्तिमान भंग भएको हो । तर उनलाई पानीमुनिको बसाई अझै पुगेको छैन । पानीमुनिको बसाइँ १ सय दिनसम्म पुर्याउने र...





