यस्तो ग्रह, जहाँ सात दिनमै एक वर्ष पूरा हुन्छ
खगोलविदहरुले बृहस्पती ग्रहजस्तै आकार भएको एक नयाँ ग्रह फेला पारेका छन् । यो ग्रह अत्यन्तै तातो हुनुका साथै यसको घनत्वले समेत वैज्ञानिकहरुलाई अचम्ममा पारेको छ । बृहस्पति जत्रै आकारको हुनुका बाबजुत यो ग्रहको वजन बृहस्पतिको भन्दा १३ गुणा धेरै छ...





