जहाँ माल्दिभ्स यात्रा रद्द गरे सित्तैमा खाजा पाइन्छ
माल्दिभ्सका तीनजना मन्त्रीको भारत विरोधी अभिव्यक्तिसँगै भारत र माल्दिभ्सबीचको पछिल्लो विवादको सिर्जना भयो । चीन भ्रमणबाट फर्किएसँगै माल्दिभ्सका राष्ट्रपति झनै कडा रुपमा प्रस्तुत भए र माल्दिभ्समा रहँदै आएका भारतीय सैनिकलाई मार्च १५ भित्र मुलुक छाड्न आदेश दिए । यसबीचमा भारतीयहरु...





