छातीमा सिङ पलाएपछि…
अहिले विज्ञानले निकै प्रगति गरिसकेको छ र चिकित्सा विज्ञानले धेरैजसो जटिल समस्याको समेत उपचार सम्भव बनाएको छ । तर कहिलेकाहीँ यस्ता स्वास्थ्य समस्याहरु देखा पर्दछन् जसका कारण स्वयं डाक्टरसमेत चकित पर्छन् । हालै एउटा यस्तै घटना भएको छ, जहाँ एक...





