May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोचक प्रसँग

कुकुर बिरालोलाई जापानले बनायो पंखा जडित कपडा

कुकुर बिरालोलाई जापानले बनायो पंखा जडित कपडा

गर्मीको समयमा आफ्नो घरमा पालेका कुकुर तथा बिरालो लगायतका जनावरलाई आफुसँगै घरबाहिर लैजान समस्या पर्दछ । घरभित्रै पनि यी जनावरलाई निकै गर्मी महसुस हुन्छ र आत्तिन्छन् । तर अब चिन्ता लिनु पर्दैन गर्मीका कारण घरमा पालेको कुकुर बिरालोलाई बाहिर डुलाउन लैजान नपाइने समस्याको समाधान निस्केको छ । जापानस्थित एक कपडा उत्पादक कम्पनीले जनावरका लागि पंखाजडित कपडा तयार…

विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

युवाहरू आफ्नो जीउडाललाई लिएर निकै सचेत रहन्छन् । फिल्मी हिरोजस्तै भलै सिक्स प्याक नहोस् तर गठिलो शरीर हर कोहीको चाहना हुन्छ । त्यसैले युवाहरू जिमखानामा पसिना बगाउँछन् । आफ्नो बडी बनाउनका लागि उनीहरू फिल्मी हिरोसँगै कतिपय बडी बिल्डरहरूबाट पनि प्रेरित हुन्छन् । बडी बिल्डरको कुरा गर्दा के तपाईंलाई संसारको सबैभन्दा अग्लो बडी बिल्डरको नाम थाहा…

  • हेनिकेन कम्पनी, जसले जुत्तामा रक्सी हालेर बेच्छ

    हेनिकेन कम्पनी, जसले जुत्तामा रक्सी हालेर बेच्छ

    यदि तपाईं पनि मदिराप्रेमी हुनुहुन्छ भने चर्चित बियर कम्पनी हेनिकेनको नाम त अवश्य सुन्नुभएको होला । हेनिकेनले विभिन्न प्रकारका बियर बजारमा ल्याउने गर्दछ । पछिल्लो समयमा यो कम्पनीले जुत्तामा हालेर बियर बेचिरहेको छ । जुत्तामा राखेको बियर पिउन कसलाई पो...

  • जागिर : तलब १ करोड, काम चकलेट खाने !

    जागिर : तलब १ करोड, काम चकलेट खाने !

    अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ । तर सबैतिर कहाँ त्यस्तो छ र ? एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र...

  • जहाँ मृत्युपछि पनि बिहे गराइन्छ…

    जहाँ मृत्युपछि पनि बिहे गराइन्छ…

    जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । तर छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित एक जिल्लामा यस्तो परम्परा छ जसमा मृतकको पनि बिहे हुन्छ र जन्ती गइन्छ । कन्नड जिल्लामा प्रचलित उक्त परम्परा अनुसार दुईजना बच्चाको मृत्यु भएमा उनीहरुको बिहे...

  • यी युवती चुइङ्गम चपाएरै मासिक १ लाख आम्दानी गर्छिन् !

    यी युवती चुइङ्गम चपाएरै मासिक १ लाख आम्दानी गर्छिन् !

    आजकल पैसा कमाउने अनेक अनौठा तरिकाहरु सुन्न पाइन्छ । कसैले पूराना कपडा बेचेर लाखौँ कमाइरहेका हुन्छन् त कोहीले पूराना जुत्ता बेचिरहेका हुन्छन् । कसैले सुतेरै कमाइरहन्छन् भने कसैले अनलाइन गेम खेलेर पनि लाखौँ कमाउँछन् । केही मान्छेले त आफ्नो शोखलाई...

  • पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

    पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

    चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा...

  • जापानको बुलेट ट्रेन चन्द्रमासम्मै जानेछ !

    जापानको बुलेट ट्रेन चन्द्रमासम्मै जानेछ !

    जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ । यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा...

  • सुतुरमुर्गमा बढ्छ मानिसलाई देख्दा यौन इच्छा

    सुतुरमुर्गमा बढ्छ मानिसलाई देख्दा यौन इच्छा

    अष्ट्रिच अर्थात् सुतुरमुर्ग सबैभन्दा ठूलो चरा हो । यसलाई खासै समझदार जीव मानिँदैन । जीउ जति नै ठूलो भए पनि यसको मस्तिष्क केवल एउटा ओखरको गेडा जत्तिकै मात्र हुन्छ । तर जब यौनको विषय आउँछ, तब यो चरा त्यतिसारो सोझो...