मानिसले के घाँस खानसक्छ ?
घाँसपात आमरुपमा विषालु हुँदैन । गाइवस्तुको खानेकुराका लागि यसको सबैभन्दा धेरै हुन्छ । घाँसपातले पशुहरुलाई पोषक तत्वको का मगर्दछ । तर मानिसको पाचन क्रियामा घाँसको पोषक मूल्य कम हुन्छ । आखिर खाँस जस्तै हरिया उपजहरु मानिसले किन पचाउन सक्दैन त...





