म्यानमारमा थप ६ महिना संकटकाल
- पब्लिक कुरा
- १९ माघ २०८०
- 295 Shares
म्यानमार सरकारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एसियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।
कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरे । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।
बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवद्र्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल गरिएको बताइएको छ ।
म्यानमार सरकारले फेब्रुअरी २०२१ मा एक वर्षका निम्ति संकटकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यसै वर्ष जनवरी ३१ सम्म चारपटक गरेर बढाएको थियो ।
- आधारभूत तहबाटै विद्यार्थीलाई अब्बल बनाउन सिद्धार्थनगरमा ‘शुद्ध पठन, द्रुत पठन’
- रूपन्देहीमा स्वास्थ्य क्षेत्रमा मौलाउँदो विकृति
- पाल्पाको रम्भा गाउँपालिकाका अनुशरणयोग्य कामहरू
- वायुप्रदुषणले कसरी पार्छ समग्र स्वास्थ्यमा असर ?
- लुम्बिनीमा योजना आयोगको उपाध्यक्ष नियुक्तिमा किन भइरहेको छ ढिलाई ?
- अधिकांश मानिसको किन दुख्छ ढाड ?
- पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते
- नेपालको राजनीतिका लागि मिसन–८४ ‘टर्निङ प्वाइन्ट’ हुन्छः ओली
- महाधिवेशनमा एकीकृत समाजवादीको साझा दस्तावेज पेस हुने
- नारीमाथि हुने शोषण अन्त्य गर्न सीता जयन्तीले प्रेरणा मिल्ने छः उपराष्ट्रपति
प्रतिकृया दिनुहोस्