४५ लाख जनसंख्या भएको सहरमा लकडाउन

- पब्लिक कुरा
- ८ चैत्र २०७८
- 81 Shares

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।
लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।
जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् । पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।


- रुपन्देहीको मायादेवी अध्यक्षमा चौधरी निर्वाचित
- अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
- को हुन् सिद्धार्थनगरको मेयरमा निर्वाचित खान ?
- सिद्धार्थनगर-१२ मा एमालेका गुरुङ निर्वाचित
- तीन दशकपछि भैरहवामा काँग्रेसले विरासत फर्कायो, मेयरमा खान निर्वाचित
- प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादी निर्वाचित
- बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार विजयी
- गठबन्धनलाई पराजित गर्दै देवदहको प्रमुख र उप-प्रमुखमा एमाले विजयी
- भैरहवामा बिजयी जुलुस मनाउने क्रममा गाडी दुर्घटना, १६ घाइते
- रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बस्याल निर्वाचित
-
अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
४ जेष्ठ २०७९ -
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘आँशु लिएर आउने नागरिकलाई हाँसो दिएर पठाउनेछु’
२७ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९
प्रतिकृया दिनुहोस्