अमेरिकाका साढे सात करोड मानिस ‘हिट वेभ’बाट प्रभावित हुँदै

- पब्लिक कुरा
- २०८१ असार ४
- 800 Shares
अमेरिकाका मध्यपश्चिम र उत्तरपूर्वी राज्यका करिब सात करोड ५० लाख मानिस ‘हिट वेभ’बाट प्रभावित हुने भएका छन् । फोइनिक्स क्षेत्रमा हिट वेभको प्रभाव पछिल्ला वर्षमा निकै बढेको पाइएको छ ।
सन् २०२३ मा हिटसम्बन्धी समस्याले त्यहाँ ६४५ जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा शनिबार तापक्रम ११२ डिग्री फरेनहाइट अर्थात् ४४.४ डिग्री सेल्सियस पुगेको थियो ।
फोइनिक्सको नेसनल वेदर सर्भिसका मौसमविद् टेड व्हिटकले बिहान १० देखि बेलुका ६ बजेसम्म ‘आउटडुअर’ गतिविधि घटाउन सुझाव दिएका छन् ।
मौसमसम्बन्धी ‘अलर्ट’ले अत्यधिक तापक्रम बढ्ने र जंगलमा डढेलोको भय स्थानीय बासिन्दामा छ । एपीबाट ।
- बुद्ध जयन्ती: लुम्बिनीमा निकालियाे शाेभायात्रा (फाेटाेफिचर)
- लुम्बिनी गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य
- बुद्ध विचार अनुसरण गर्नसकेमा मानव कल्याण हुन्छः सभामुख घर्तीमगर
- मनपरी नदी उत्खननले जोखिममा परिने स्थानीयको चिन्ता
- बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो
- ठाकुरद्वाराबाट उदाएको खोखो खेलको विश्वकप यात्रा
- हुलाकी सडकले नरैनापुर सुगम
- वन्यजन्तु संरक्षण तालिमले विद्यार्थी उत्साहित
- गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै लिङ्देनलाई ज्ञापनपत्र
- तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न
-
भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)
२०८२ बैशाख १९ -
आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम
२०८२ बैशाख १९
प्रतिकृया दिनुहोस्