रुसी हीरा उत्पादक अलरोसामाथि ईयूले लगायो प्रतिबन्ध

- पब्लिक कुरा
- २०८० पुष २०
- 1.4K Shares

युरोपेली संघ (ईयू)ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ । अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ ।
जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्छ । ईयूले मस्कोमा हालसम्म १२ चरणको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धहरूमा भिसा र ब्लकमा सम्पत्ति फ्रिजलगायत समावेश छन् ।
अब्जर्भेटरी अफ इकोनोमिक कम्प्लेक्सिटीका अनुसार सन् २०२१ मा रुसले ४.७ बिलियन अमेरिकी डलरको हीरा निर्यात गरेको थियो । विश्वव्यापी हीरा निर्यातको लागि रुस आठौँ स्थानमा छ ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्