सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु
- पब्लिक कुरा
- २०७९ श्रावण ५
- 955 Shares
सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।
सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्