July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरियोः अध्यक्ष शर्मा

सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरियोः अध्यक्ष शर्मा

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् । आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाइन् । उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन्…

ऐतिहासिक गाथासँग फूलबारी जोडिएको छः प्रदेश प्रमुख घर्तीमगर

ऐतिहासिक गाथासँग फूलबारी जोडिएको छः प्रदेश प्रमुख घर्तीमगर

बुटवल– सामरिक महत्व बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिकोे ३० औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शुक्रबार समितिको सभाहलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उद्घाटन गर्दै नेपालको गौरव र सामरिक महत्वका सेनवंशीय दरबार तथा धार्मिक दृष्टिकोणबाट समेत ऐतिहासिक गाथासँग फूलबारी जोडिएको बताए । रुपन्देही नेपालकै एक नम्बरमा…

  • शनिबार १०० दिने उपलब्धि सार्वजनिक गर्दै सरकार

    शनिबार १०० दिने उपलब्धि सार्वजनिक गर्दै सरकार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘सरकार गठन...

  • कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

    कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्। कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भक्तपुरका आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको कार्यवबहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी...

  • एमाले महासचिवको व्यङ्ग्य- सरकारको नियुक्ति शैली ‘गजबको तरिका’

    एमाले महासचिवको व्यङ्ग्य- सरकारको नियुक्ति शैली ‘गजबको तरिका’

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति...

  • नवनिर्वाचित रास्वपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

    नवनिर्वाचित रास्वपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय...

  • विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको छः मन्त्री पुन

    विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको छः मन्त्री पुन

    सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को सम्बन्धमा भएको...