July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनी मन्त्रिपरिषद् बैठकः स्थानीय तहका जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

लुम्बिनी मन्त्रिपरिषद् बैठकः स्थानीय तहका जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

दाङ– लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा…

राहदानी प्रकरणमा फाइल मगाएर अध्ययन गर्नुपर्छः सांसद थापा

राहदानी प्रकरणमा फाइल मगाएर अध्ययन गर्नुपर्छः सांसद थापा

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापाले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितताको विषयमा समितिले  तत्काल छानबिन थाल्नु पर्ने बताए । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद थापाले राहदानी विभागको फाइल तत्काल समितिमा मगाएर अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले राहदानी छपाइको निर्णय प्रक्रियामा कसको के नियत थियो र यसले राज्यलाई कति क्षति…

  • लुम्बिनी प्रदेश सभामा चार मन्त्रालयको बजेटमाथि समूहगत छलफल

    लुम्बिनी प्रदेश सभामा चार मन्त्रालयको बजेटमाथि समूहगत छलफल

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअन्तर्गत चार मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको छ। सोमबार बिहान बसेको बैठकमा आर्थिक मामिला...

  • लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    भैरहवा – लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित बजेटबारे सत्तापक्षकै सांसदले पूनर्लेखन हुनुपर्ने माग गरिरहेका छन् । सत्तापक्षीय सांसदले अवरोध सिर्जना गरिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीले बजेटमा हालीमुहाली र मनपरि गरेको खुलेको छ । वर्तमान सरकारका जिम्मेवार...

  • कसैले पनि प्रेस स्वतन्त्रताको हनन् गर्न सक्दैनः मन्त्री तिमिल्सिना

    कसैले पनि प्रेस स्वतन्त्रताको हनन् गर्न सक्दैनः मन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन...