दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !
सन्तान प्राप्ति आमाहरुको लागि अनुपम क्षण हो । तर गर्भधारण तथा बच्चा जन्माउने काम सजिलो चाहीँ छैन । कतिपय महिलाहरुमा यो क्रममा धेरै समस्या उत्पन्न हुन्छन् र ज्यानै समेत जान सक्दछ । चाहे प्राकृतिक जन्म होस् वा उपचार तथा शल्यक्रियाबाट...





