April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मनोरञ्जन

सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् । ​प्रियंकाले पोस्टमा भनेकी छन्, ‘हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला…

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ । कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ ।  काजिश श्रेष्ठले निर्देशन…

  • नागार्जुनको ‘द गोस्ट’बाट ज्याक्लिन ‘आउट’ सोनल ‘इन’

    नागार्जुनको ‘द गोस्ट’बाट ज्याक्लिन ‘आउट’ सोनल ‘इन’

    मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजलाई ‘द गोस्ट’ बाट हटाइएको छ । पैसा हिनामिनाको मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएदेखि उनी ईडीको निगरानीमा छन् । यसकै कारण सलमान खानको ‘द ब्याग’ टुर मा जान पाइनन् ।  यसैबीच पछिल्लो रिर्पोटअनुसार ज्याक्लिनको नाम...

  • ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

    ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

    देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो ।  ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता...

  • ‘चपली हाइट–३’ आजबाट हलमा

    ‘चपली हाइट–३’ आजबाट हलमा

    नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ आजबाट प्रदर्शनमा आएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अगाडि करिब दुई वर्ष पहिला नै निर्माण गरिएको चलचित्र आजबाट रिलिज भएको हो ।  कोरोना महामारी पश्चात पहिलो पटक नेपाली चलचित्रले उच्च शोज पाएको छ ।...

  • सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

    सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

    'द भ्वाइस अफ नेपाल सिजन-३' की प्रतिस्पर्धी सुदिता राई र गायक विजय शंखरको युगल स्वर रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । युवाको प्रेम र आकर्षणका शब्द ब्यक्त गरिएको गीतमा विजय शंखर र मुनाल शिशिर कोइरालाको शब्द छ...

  • अजय र आलियाले कति पाए पारिश्रमिक ?

    अजय र आलियाले कति पाए पारिश्रमिक ?

    मुम्बई । एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’मा बलिउड स्टार अजय देवगन र आलिया भट्ट केमियो भूमिकामा मात्रै छन् । तर, उनीहरूको पारिश्रमिक भने बजार भाउअनुसार नै दिइएको छ । अर्थात्, अरू चलचित्रमा मुख्य भूमिकामा भएको जतिकै पारिश्रमिक उनीहरूले पाएका छन्...

  • ‘पुतलीको घर’बाट फर्किँदै गुरुकुल

    ‘पुतलीको घर’बाट फर्किँदै गुरुकुल

    करिब एक दशकपछि फेरि सुरु हुन लागेको ‘गुरुकुल’को पहिलो नाटकको रूपमा ‘पुतलीको घर’ मञ्चन हुने भएको छ ।  हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’को नेपाली अनुवाद तथा निर्देशन सुनिल पोखरेल आफैँले गरेका हुन् । यतिबेला मुख्य पात्र निशा शर्मासहितको टिम रिहर्सलमा...

  • ‘एकै नजरमा’ सार्वजनिक

    ‘एकै नजरमा’ सार्वजनिक

    एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको...