ठाकुर पक्षका पाँच सांसद लागे यादव पक्षतिर

- पब्लिक कुरा
- २०७८ श्रावण ३
- 7.9K Shares

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।
यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नचएपनि यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।
यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए । रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् । यो समाचार नागरिक दैनिकमा छ ।
- लुम्बिनीको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
- भैरहवामा आइतबारदेखि माननीय कप क्रिकेट हुँदै, २० टिमले स्पर्धा गर्ने
- बुटवलका चर्चित व्यवसायी खरेल, जो परे राजस्वको फन्दामा
- हाम्रा हिमालले जलवायु परिवर्तनका कारण असाधारण तनाव भोगिरहेका छन्ः परराष्ट्रमन्त्री
- कपिलवस्तुमा कारको ठक्करबाट दुईजनाको मृत्यु
- हुण्डी कारोबारको अभियोगमा भारतीय नागरिकसहित तीनजना पक्राउ
- लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक बस्दै
- राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदानः राष्ट्रपति
- लुम्बिनीमा पहिलोपटक पुरातात्विक वस्तुको संरक्षण प्रयोगशाला
- एमआरपी लेबलको अनिवार्य प्रावधान व्यवहारिक छैनः सिउबासंघ
प्रतिकृया दिनुहोस्