यमपञ्चक सुरु, आज धनतेरस

- पब्लिक कुरा
- ५ कार्तिक २०७९
- 415 Shares

हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ । यद्यपि, आज काग तिहार भने होइन । काग तिहार भोलि परेको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने समितिले जनाएको छ ।
बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले आजदेखि नै यमपञ्चक सुरु हुने समितिको भनाइ छ ।
धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको समितिले जनाएको छ ।

- सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको छः सञ्चारमन्त्री
- गौतमबुद्ध विमानस्थलः निराशाबीचको आशा
- अपवित्र गठबन्धन र असफलता
- यस्ता छन् ‘ग्रिन टी’का फाइदा
- पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदानः मुख्यमन्त्री गिरी
- जसपाको कुमार लिङ्देन नेतृत्त्वको दलसँग एकता गर्ने प्रस्ताव
- भेरी रकर्स र नेपालगञ्ज मोडेलको जित
- टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या ३८ सय नाघ्यो
- प्रचण्ड सरकार डेढ महिना नपुग्दै पाँच मन्त्रालय खाली
- आइपुगे मोरारी बापू, भोलिदेखि लुम्बिनीमा राम कथा प्रवचन
-
जोखिम मोलेर सेल्फी
१९ माघ २०७९
प्रतिकृया दिनुहोस्