उत्कृष्ट शिक्षक र विद्यालय सम्मानित
- पब्लिक कुरा
- २०७९ श्रावण ३
- 955 Shares
पाल्पा– जिल्लाका उत्कृष्ट ३० शिक्षकलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत शिक्ष र उत्कृष्ट विद्यालयलाई पनि सम्मान गरिएको छ ।
सम्मानित शिक्षकलाई प्रतिशिक्षक १० हजार र प्रतिविद्यालयलाई दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ ।
सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अभिभावक तथा विद्यार्थीको रोजाइमा छ । विद्यार्थीको मनोभावनाअनुरुप विभिन्न कार्य गरी पठनपाठन गराउँदै आएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले जनाए ।
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्