संविधान दिवसको अवसरमा सशस्त्रद्वारा सरसफाई

- पब्लिक कुरा
- २०७८ आश्विन ३
- 4.2K Shares

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले संविधान दिवश २०७८ को अवसरमा सरसफाई गरेको छ ।
सशस्त्रले सिद्धार्थनगर नगरपालिका–८, बुद्धचोकस्थित शिव मन्दिरमा सरसफाई गरेको हो । मन्दिर ब्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरभित्र सरसफाई गरिएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको ३० जनाको टोलीले आइतबार बिहान सरसफाई गरेको हो ।
सशस्त्रका एसपी राजेश उप्रेतीले दिवसको अवसरमा जिल्लाको विभिन्न ठाउँमा सरसफाई गरिएको जनाए । उनका अनुसार जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटबाट विभिन्न मठमन्दिर तथा गुम्बा गरी १२ स्थानमा सरसफाई गरिएको छ ।
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
- निःशुल्क भिसाको प्रलोभनले दलालको फन्दामा
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्