२९०५ संक्रमित थपिए, १८ जनाको मृत्यु
![](https://publickura.com/wp-content/uploads/2021/11/lumbini-bikash.gif)
- पब्लिक कुरा
- २०७८ असार ३०
- 3K Shares
![](https://publickura.com/wp-content/uploads/2021/06/corona-virus-1024x427.jpg)
नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्।
गत चौबीस घन्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ।
हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्