थप १८७५ मा कोरोना, २९ को मृत्यु

- पब्लिक कुरा
- २०७८ असार २४
- 1.9K Shares

भैरहवा– पछिल्लो चौबीस घण्टामा नेपालमा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार देशभर २९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ ।
यसैगरी गत चौबीस घन्टामा १ हजार २ सय ८६ संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म २६ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेका छन् ।
साथै बिहीबार ५ हजार ३ सय ७४ जनामा पीसीआर तथा ५ हजार १ सय ३० जनामा एन्टिजेन परीक्षण भएको छ ।
- प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित
- गणतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँ होऔंः प्रचण्ड
- अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
- तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
- किन बाइपास भए ‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी लिङ्देन र थापा ?
- इजरायलद्वारा गाजामा पुनः सैन्य आक्रमण, कम्तिमा १३० जनाको मृत्यु
- प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
- गाँजासहित गाैतमबुद्ध विमानस्थलबाट एक भारतीय महिला पक्राउ
- प्रधानमन्त्री कपः आर्मीको विजयी यात्रा कायमै
-
ग्राहकको अभिनय गरेर लागूऔषधसहित कारोबारी पक्राउ
२०८१ फाल्गुन २७ -
पीएम कप सुरु: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुवात
२०८१ फाल्गुन २५ -
महिला सशक्तिकरणमा जोड
२०८१ फाल्गुन २४ -
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २
प्रतिकृया दिनुहोस्