थप १६०३ जनामा कोरोना, २७ मृत्यु

- पब्लिक कुरा
- २० असार २०७८
- 2.6K Shares

नेपालमा पछिल्लो चौबीस घन्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यस्तै आइतबार २ हजार ५ सय ५२ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २६ हजार १ सय ७९ सक्रिय संक्रमित रहेका छन्।
साथै यस अवधिमा ४ हजार ८ सय ८६ पीसीआर तथा ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण भएको छ।


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्