थप २७६० जनामा कोरोना, ३३ को मृत्यु

- पब्लिक कुरा
- २०७८ असार १७
- 1.7K Shares

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।
यस्तै गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- लुम्बिनी गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य
- बुद्ध विचार अनुसरण गर्नसकेमा मानव कल्याण हुन्छः सभामुख घर्तीमगर
- मनपरी नदी उत्खननले जोखिममा परिने स्थानीयको चिन्ता
- बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो
- ठाकुरद्वाराबाट उदाएको खोखो खेलको विश्वकप यात्रा
- हुलाकी सडकले नरैनापुर सुगम
- वन्यजन्तु संरक्षण तालिमले विद्यार्थी उत्साहित
- गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै लिङ्देनलाई ज्ञापनपत्र
- तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न
- आज लुम्बिनीमा हुने भनिएको चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ स्थगित
-
भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)
२०८२ बैशाख १९ -
आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम
२०८२ बैशाख १९
प्रतिकृया दिनुहोस्