खाल्डा टालौ न कमसेकम !

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्रामदेखि शिवपुर सडकखण्डको चार नम्बर, अंकल किराना पसलचोक, टीका भवनचोक लगायत सबैजसो चोकमा खाल्डा परेका छन् । यहाँ खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम छ । विषेशगरी मोटरसाइकल दुर्घटनाको जोखिम बढीरहेको स्थानीय बताउँछन् । बेलैमा खाल्डा पुर्न वा मर्मत गरे जोखिम कम हुने थियो । यससँगै सडक थप क्षति हुन जोगिने थियो ।
फोटोः पत्रकार टोपराज शर्मा







प्रतिकृया दिनुहोस्