सिद्धार्थ राजमार्गमा पहिरोले कार पुर्यो

- पब्लिक कुरा
- २०८१ चैत्र ३०
- 645 Shares
बुटवल– सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार पहिरोमा पुरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ को बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरेको हो ।
बुटबलबाट पाल्पाको भैरवस्थान जाँदै गरेको लुम्बिनी प्रदेश ज.०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षती भएको छ । कारमा सवार यात्रु सकुसल रहेको दोभान प्रहरीले जनाएको छ । पहिरो बिहान ४ बजेको समयमा गएको थियो । पहिरोले अबरुद्ध राजमार्ग भने केहीबेर अघि एकतर्फी खुलाइएको छ ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्