रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई फेरि अग्रता

- पब्लिक कुरा
- ६ मंसिर २०७९
- 415 Shares

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।
खाँणले ६ हजार ८१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक बाेहराले ६ हजार ४ सय ५७ मत पाएका छन् । यहाँ खाँण ३५३ मतले अगाडि छन् । याे क्षेत्रमा ९३ हजार ५६७ मत खसेकाे छ ।

- सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको छः सञ्चारमन्त्री
- गौतमबुद्ध विमानस्थलः निराशाबीचको आशा
- अपवित्र गठबन्धन र असफलता
- यस्ता छन् ‘ग्रिन टी’का फाइदा
- पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदानः मुख्यमन्त्री गिरी
- जसपाको कुमार लिङ्देन नेतृत्त्वको दलसँग एकता गर्ने प्रस्ताव
- भेरी रकर्स र नेपालगञ्ज मोडेलको जित
- टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या ३८ सय नाघ्यो
- प्रचण्ड सरकार डेढ महिना नपुग्दै पाँच मन्त्रालय खाली
- आइपुगे मोरारी बापू, भोलिदेखि लुम्बिनीमा राम कथा प्रवचन
-
जोखिम मोलेर सेल्फी
१९ माघ २०७९
प्रतिकृया दिनुहोस्