तुलसीपुरमा एमालेका खड्कालाई १६ सय बढी मतको अग्रता
- पब्लिक कुरा
- २०७९ जेष्ठ १०
- 1.7K Shares
दाङ- तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५९ हजार ५६३ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् भने काँग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । उनीहरुबीचमा १६८५ मतको अन्तर छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् । उनीहरुको मतान्तर ७ हजार २३९ मत रहेको छ ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्