December 12, 2024, Thursday
२०८१ मंसिर २७

बुटवल उपमहानगरका वडाहरुमा कांग्रेसको वर्चश्व

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका १९ मध्ये १७ वटा वडाको मत परिणाम आइसकेको छ । अधिकांश वडाहरुमा एमालेको किल्ला ताेड्दै कांग्रेसले वर्चश्व हात पारेको छ ।

अन्तिम नतिजा आएका १७ वटा वडाका बिजयी अध्यक्षहरु :-
बुटवल – १ नरेन्द्र बस्नेत (स्वतन्त्र)
बुटवल – २ सुनिल शाक्य (नेकपा एस)
बुटवल – ३ बिष्णु ढकाल (नेपाली काँग्रेस )
बुटवल – ४ नरिश्वर पौडेल (नेपाली काँग्रेस)
बुटवल – ५ हरिप्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)
बुटवल  -६ लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
बुटवल – ७ पदमराज गाहा (नेपाली काँग्रेस)
बुटवल – ८ यज्ञ पंगेनी (नेपाली काँग्रेस)
बुटवल  -९ प्रदिपकुमार श्रेष्ठ (नेपाली कांग्रेस)
बुटवल-१० बलु पुन (नेकपा एमाले)
बुटवल-१३ नारायण पुन (नेपाली कांग्रेस)
बुटवल-१४ दधिराम न्याैपाने (नेकपा एमाले)
बुटवल – १५ शिव राना (नेपाली काँग्रेस)
बुटवल -१६ कृष्ण पौडेल (नेपाली काँग्रेस)
बुटवल -१७ ज्ञानबहादुर रेश्मी (नेपाली काँग्रेस)
बुटवल -१८ गुरुप्रसाद पङ्गेनी (नेकपा एमाले)
बुटवल -१९ चन्द्रसिंह थापा (नेकपा एमाले)