पश्चिम नवलपरासीको पाल्हीनन्दनको अध्यक्षमा माओवादी विजयी
- पब्लिक कुरा
- २०७९ जेष्ठ ६
- 1.9K Shares
नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यहाँ अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ४ हजार ३८१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीले ४ हजार २९५ मत पाए ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सकिना फतिमा खातुन माओवादी केन्द्रकी पावित्री कोहारलाई ५१३ मत अन्तरले पछि पार्दै विजयी भइन् । खातुनले ३ हजार ६९८ र पावित्री कोहारले ३ हजार १८५ मत पाएका छन् ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्