विष्णु पौडेलकै वडामा एमाले पराजित, कांग्रेस विजयी
- पब्लिक कुरा
- २०७९ जेष्ठ ६
- 1.4K Shares
बुटवल- नराम्रोसँग बुटवल उपमहानगरपालिकाका वडाहरुमा हार व्यहोर्दै आएको एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलकै वडामा पराजित भएको छ ।
पौडेलको वडा बुटवल-८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भएका छन् । कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन् ।
वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १ हजार ५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले १ हजार ५०८ मत प्राप्त गरे । एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्